अश्वारा खानेपानीको सत्ता गठबन्धन निकट प्यानल विजयी

तुलसीपुर, १७ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन निकट प्यानलले विजयी हाँसिल गरेको छ ।

सत्ता गठबन्धन निकट शिबहरी भण्डारीले २ सय ६६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा २ सय ७२ मत प्राप्त गरी आशाराम भण्डारी निर्वाचित भएका छन भने सचिवमा २ सय ६६ मत प्राप्त गर्दै दोर्ण बहादुर आचार्य निर्वाचित भएका छन् ।

त्यस्तै समितिको सहसचिवमा २ सय ८८ मत प्राप्त गर्दै सिर्जना शाही निर्वाचित भएकि छिन भने समितिको कोषाध्यक्ष पदका लागि होम बहादुर डाँगी निर्विरोध चयन भएका छन् ।

सदस्यहरुमा डिल्ली बहादुर भण्डारी, बुद्धिराज गिरी, सुशिला कुवँर र दाधा बस्नेत निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा एमाले र काँग्रेस थिए । भने स्वतन्त्र प्यानलमा नरेश जिएम नेतृत्वको टिम थियो ।


निर्वाचनमा ४ सय ९१ मत खसेको थियो ।

कसको कति मत ?

May be an image of ‎ticket stub and ‎text that says "‎۱٩1 अधाद शिकहरी शवाती गर गलडर धाता 266 एजया (21 202 विजया 3- वजया ل विजपा उपअशशस अशाएा भवारी 262 AA भुष नहं्दर حسل ፃሮ সামम दोन बહडर शच्याय d&E युदा बली 96C चह-याचिन साचिन कुजना ਕਾशी 2EC रमिता कोबरी 968 차 कोषारछद होम बडर حمالل सदद्रद डिल्ली बहटर ਅ্ातरी 269 286 हदिदिरज लवर सेटी হুজিलाা 21 2C9 राध वसेत कुलराज عم जला' فغيط निगविरेध En- वजमो विजपा विসया विजय १६४ 966 162‎"‎‎