
तुलसीपुर, १५ माघ ।
नेकपा(माओवादी केन्द्र) तुलसीपुरकाे निर्वाचन सकिएकाे हाे । मंगलबार भएकाे निर्वाचनमा २ सय ४३ मत खसेकाे छ । जम्मा २५१ मत थियाे । ६८ सदस्य मध्ये १९ वडाबाट निर्विराेध निर्वाचित भएका छन्, भने महिला सदस्यहरू पनि निर्वाचित भईसकेका छन् ।



निर्वाचित ६८ सदस्यले अध्यक्षसहित पदाधिकारी चयन गर्ने छ । माओवादी केन्द्र तुलसीपुरले पहिलाे पटक निर्वाचनबाट नेतृत्व चयन गर्न लागेकाे हाे ।
लाइभदाङ । १५ माघ २०८१, मंगलवार १७:०६ बजे