नेपाल राष्ट्रिय बाणिज्य संघले भन्यो : महोत्सवको नकारात्मक हल्लाका पछि नलागौं

तुलसीपुर
२७ मंसिर / नेपाल राष्ट्रिय बाणिज्य संघ तुलसीपुरले महोत्सवका बारेमा गरिएको नकारात्मक हल्लाका पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।

कार्यबहाक अध्यक्ष पदमप्रसाद पोखरेल(जेठूकान्छु) र सचिब नरेन्द्र कुमार डाँगीले जारी गरेको विज्ञप्तिमा यस्तो भनिएको छ ।