यी हुन्, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिमा दाङबाट प्रतिनिधित्व गर्नेहरु

तुलसीपुर
२६ मंसिर / दाङबाट लुम्बिनी प्रदेश समितिमा २६ जना परेका छन् । पार्टीको भालुवाङमा जारी प्रदेश सम्मेलनले दाङबाट २६ जनाको नाम प्रदेश कमिटिमा चयन गरेको हो । प्रदेशभरबाट २१७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।


१) लुमाकान्त न्यौपाने (सागर)
२) लुमबहादुर कार्की (बद्री)
३) यमनारायण पोख्रेल (विश्वास)
४) चक्रबहादुर खड्का
५) चुरामणी नेपाली (जीवन)
६) हरिमान पुन
७) शुसिला शर्मा
८) अजयदीप शर्मा
९) पुनम सेपाईली
१०) अम्मर कवर
११) बालिका शर्मा चौधरी
१२) भिमबहादुर ओली (ड्राईभर)
१३) मिना बुढा
१४) कलिभान रोका
१५) प्रतिभा बोगटी
१६) खर्के सुनार
१७) विरेन्द्र चौधरी
१८) प्रमिता चौधरी
१९) चित्रबहादुर खड्का
२०) राधिका परियार
२१)तुलसी डाँगी
२२) प्रतिभा थारु
२३) हिरालाल थारु
२४) एटम महरा
२५) मनकुमारी पुन (दिपशिखा)
२६) तुलसीराम पुन (सुवास)