तुलसीपुरमा एक बोरा पटका बरामद

तुलसीपुर, ५ कात्तिक । तुलसीपुरबाट एक बोरो पटका बरामद गरिएको छ ।

आईतबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाऊ चेकपोष्टबाट पटका बरामद गरिएको हो ।


नेपालगन्जबाट तुलसिपुर तर्फ आउँदै गरेको रा १ ज ९३५ नम्बरको इभी गाडिको डिक्किमा लुकाई छिपाइ ल्याइरहेको अबस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।