तुलसीपुरका एक ब्यक्ती लहलौरामा मृत फेला

तुलसीपुर
२१ मंसिर / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जितपुर निवासी ५१ वर्षीय यज्ञमुर्ती आचार्य तुलसीपुर–१६ लहलौरामा मृत अवस्थामा फेला परेका छन् ।


सोमबार दिउँसो ३ बजेतिर लहलौराको खेतमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।