अप्टिमिष्ट क्लब तुलसीपुर देशकै उत्कृष्ट

तुलसीपुर, ३० भदाै ।
अप्टिमिष्ट क्लब अफ तुलसीपुर देशकै क्लबहरू मध्ये उत्कृष्ट क्लब भएकाे छ ।

बर्ष २०२३-०२४ मा देशभरकै क्लबहरू मध्ये धेरै र उपलब्धीमुलक कार्यक्रम गरेकाले सम्मान गरिएकाे हाे ।

नेपाल डिष्ट्रिक्ट अफ अप्टिमिष्ट ईन्टरनेश्नलकाे तेस्राे डिष्ट्रक्ट कन्भिन्सनका अवसरमा चितवन भएकाे कार्यक्रममा सम्मान गरिएकाे हाे ।


क्लबका अध्यक्ष कमल सापकाेटसहितकाे टाेलीले उक्त सम्मान ग्रहण गरेकाे हाे ।