तुलसीपुरमा दुर्घटना हुँदा अटो चालकको मृत्यु

तुलसीपुर
१९ मंसिर / तुलसीपुर अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तुलसीपुरबाट जस्पुर जादै गरेको रा १ ह २९११ नम्बरको अटो शनिबार राति ११ तिर दुर्घटना हँुदा चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी ३५ वर्षीय गंगाराम केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले हो ।