तुलसीपुर
१८ मंसिर / नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा खुसीराम चौधरीलाई चयन गरिएको छ ।
यस अघि ७३ सदस्यको मात्रै टुंगो लागेको थियो । आज भएको पहिलो बैठकले पदाधिकारीको टुंगो लगाएको हो । जसको उपाध्यक्षमा यज्ञबहादुर केसी, शान्ति महत, मोहन थापालाई चयन गरेको छ ।
त्यस्तै सचिबमा तुलाराम भण्डारी(बारुद), सहसचिबमा भिमबहादुर चौधरी, कोषाध्यक्षमा अम्मर नेपाली(माईकल)लाई चयन गरिएको छ ।
लाइभदाङ । १८ मंसिर २०७८, शनिबार १५:४२ बजे