ब्यबस्थापनमा गोरखा तुलसीपुर जिल्लामै उत्कृष्ट भएको दावी

तुलसीपुर, १८ भदौ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले ब्यबस्थापन संकायमा जिल्ला उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ ।

स्कुलका ब्यबस्थापन संकाय प्रमुख डम्बर डाँगीले यस्तो दावी गरेका हुन् । उनका अनुसार गोरखा तुलसीपुरबाट कोमल केसीले ३.८५ जीपीए ल्याएर जिल्ला प्रथम भएकी हुन् । यो सहित विद्यालयले लगातार तीन बर्षसम्म जिल्ला हुन सफल भएको छ ।

विद्यालयबाट ब्यबस्थापन संकायमा ‘एप्लस’ ल्याउनेमा ३५ जना, ‘ए’ ग्रेड ल्याउनेमा १२० जना, विप्लस ५३ जना, ‘वि’ ग्रेडमा ४ जना रहेका छन् ।


त्यस्तै विज्ञान संकायमा ‘एप्लस’मा ५ जना, ‘ए’ याउनमा १६९ जना, विप्लस ल्याउने ४६ जना, वि ल्याउने १ जना रहेका छन् ।

यस्तो छ नतिजाः

No description available.