अग्रिमकर्मी विकलाई पितृशोक

तुलसीपुर, १८ साउन । दाङको तुलसीपुरबाट प्रकाशित अग्रिम साप्ताहिक तथा लाईभदाङ डटकमका रिपोर्टर एवं डिजाइनर अञ्जना विश्वकर्मालाई पितृशोक परेको छ ।

उनका वुवा खिमबहादुर विश्वकर्माको बुधबार साँझ ५० बर्षको अल्पायुमै निधन भएको हो ।


प्रेसरले हानेर गम्भीर विरामी परेका उनको उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदा मृत्यु भएको हो ।