पाल्पाली पोलिक्लिनिकमा मानसिक रोग विशेषज्ञ डा. शाह आउँदै

देवराज कडेल
तुलसीपुर, २ मंसिर । तुलसीपुरको पाल्पाली पोलिक्ल्निकमा मानसिक रोग बिशेषज्ञ डा. सन्जिब शाह आउन लागेका छन् । तुलसीपुरको ‘ग’ लाइन स्थित प्राइम बैंक अगाडि रहेको पाल्पालि पोलीक्लिनीकमा मङ्सिर १९ गते उनी आउन लागेका हुन् ।


भैरहवा मेडिकल कलेजमा कार्यरत रहेका डा. शाहसहित किस्ट मेडिकल कलेज काठमाडौ कार्यरत मधुमेह रोग बिसिसज्ञ डा. सुमन सिमखडा आउन लागेका हुन् ।
पोलिक्लिनिकमा प्राय हरेक सोमबार बिशेषज्ञ डाक्टरहरु आउने गरेका छन् ।