दाङका १० वटै स्थानियतह मध्य सबै भन्द कम बेरुजु दंगीशरणमा

दंगीशरण, १४ जेठ ।
महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ अनुसार दाङका १० वटै स्थानियतह मध्य सबैभन्दा भन्दा कम बेरुजु हुने पालिकामा दंगीशरण रहेको उल्लेख गरेको छ ।


बिगतका २ वटा आर्थिक वर्ष जस्तै आर्थिक वर्ष २०७९/०८० मा पनि दाङ जिल्लाका दश वटा स्थानीय तहमध्ये दंगीशरण गाउँपालिकाको सबैभन्दा कम बेरुजु हुने स्थानियतहको रुपमा रहेको हो ।