तुलसीपुर उवासंघ निर्वाचन:१० बजेसम्म ४४८ मत खस्यो

तुलसीपुर,२९ वैशाख ।

तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा विहान १० बजेसम्म चारसय ४८ मत खसेको छ ।


निर्वाचन समितिका सदस्य रामशरण चौधरीका अनुसार उक्त मत खसेको हो ।

मतदान कार्य विहान ८ बजेदेखि सुरु भएको हो । साँझ ५ बजेसम्म मतदान हुनेछ ।