लुम्बिनी प्रदेशसभा बैठक स¥यो

तुलसीपुर,९ असार ।
लुम्बिनी प्रदेशसभाको बैठक सरेको छ । यस अघि १० असारमा बस्ने भनेको बैठक तीन दिन पछि सारिएको हो ।

प्रदेशसभा सचिब दुर्लभ कुमार पुनका अनुसार १३ असारमा बैठक बस्नेछ । सोही दिन बस्ने दोस्रो अधिवेशनको बाह्रौ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ ।