राेट्रयाक क्लब अफ तुलसीपुरद्वारा राप्ती प्रादेशिक अस्पतालमा ‘डिजिटल बाेर्ड’

दाङ, १४ पुष ।
राेट्रयाक क्लब अफ तुलसीपुरद्वारा आफ्नाे सिगनेचर प्रोजेक्ट अन्तरगत राप्ती प्रादेशिक अस्पतालमा `डिजिटल बाेर्ड´ सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१७ का अध्यक्ष सचिन पाैडेलकाे कार्यकालमा गार्डन् बनाउने काम सुरु भएको थियो । ७ देखि ८ लाख बराबरको लागतमा लागिसकेको अहिले का अध्यक्ष इनुप भण्डारी ले बताए । आउदा दिनमा संरचना अझ अगाडि बडाउदै लैजाने भण्डारीले बताए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डिजिटल बाेड राखिएको र उक्त बोर्डको सरसफाइ पनि गरिएको छ ।


कार्यक्रममा पुर्व अध्यक्षहरू विनिल केसी, सनदिपन रिजाल, देवेन्द्र केसी, रुपेश शर्मा, सचिन पाैडेल लगाएतकाे सहभागी थियोे । राेटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष पबन कुमार याेगी , कुसल तरताल र राप्ती बबई क्याम्प साेबियु सभाति अनिल कार्की लगाएत सहभागी थिए ।
राेट्रयाक क्लब अफ तुलसीपुरका अध्यक्ष इनुप भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण क्लबका महासचिव किरण पुनले गरेका हुन् ।