घोराहीबाट बन्द कर्ता पक्राउ

घोराही, १ पुष । टिप्परको ठक्करबाट दाङमा २ जनाको ज्यान गएपछि उचित क्षेतिपूर्तिको माग गर्दै बन्दको घोषणा गरि बन्दमा उतृएका बन्द कर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।


टिप्पर चालकको लापरवाहीका कारण प्युठान घर भएर दाङमा अध्ययन गएर बस्ने दुई जना विद्यार्थीको ज्यान गएको भन्दै पीडितका आफन्तले सडक बन्द गरेका थिए ।