समाचार प्रभाव : तुलसीपुरका खाल्डाखुल्डी पुरिदै

देवराज कडेल
तुलसीपुर,२० असोज ।
तुलसीपुर उपमहानगरपालिका भित्र सडकमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ ।

अहिले दाङ–सुर्खेत सडकखण्ड अन्तर्गत दोघरेमा परेका खाल्डाखुल्डी पुर्न थालिएको हो ।


यस अघि अग्रिम साप्ताहिकले ‘तुलसीपुर बजारै भरि खाल्डै खाल्डा’ भएको समाचार प्रकाशित गरेको थियो ।