
देउखुरी,१० असोज । लुम्बिनीमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक दिईएको छ ।
असोज ११ गते पर्ने मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक विदा दिइएको छ ।
प्रदेश गृहमन्त्रालयका सचिब लालबाबु कवारीले एक सूचना जारी गरि यस्तो बताउनुभयो ।




लाइभदाङ । १० आश्विन २०८०, बुधबार २१:४३ बजे