यी हुन्, अमिलिया दुर्घटनाका घाइतेहरु

तुलसीपुर, ९ असोज । काठमाडौंबाट सुर्खेत जादै गरेको यात्रुबहाक रात्री बस दाङमा दुर्घटनामा घाइते भएका २२ जनाको उपचार भइरहेको छ ।

पुर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-९ शिवखोलामा कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको यात्रु बाहक बस बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

बसका ४० जना यात्रु सवार थिए । ति मध्ये १८ जना सकुसल छन् । अचानक कल्भर्टमा ठाेकिन गइ दुर्घटना भएको हो । बस १० मिटर तल खसेको थियो ।

निम्न घाईतेहरु:-

लमही अस्पताल लमही,दाङमा उपचारको लागी पठाईएको

१. जि.सुर्खेत बिरेन्द्रनगर  न.पा.२ बस्ने बर्ष ६८ की गंगा देवी पुलामीको टाउको र ढाडमा चोट, सिरियस ऐ.०८:३० बजे थप उपचारको लागी मेडिकल कलेज कोहलपुर

२. निजको छोरा बर्ष ४० को खगेन्द्र पुलामीको नाकमा चोट, सामान्य । ऐ.०८:३० बजे थप उपचारको लागी मेडिकल कलेज कोहलपुर

३. ऐ.४ बस्ने बर्ष १९ को पवन खत्रीको वाँया हातमा चोट, सामान्य ।

४. ऐ.१४ बस्ने बर्ष ३० को सुनाईल थापाको मुख,छाती र दाहिने हातमा चोट, सामान्य ।

५. गाडी साहु ऐ.ऐ.बस्ने बर्ष ३६ को जितेन्द्र भट्टराईको दाहिने हातमा चोट, मध्यम ।

६. जि.बर्दिया गुलरीया न.पा.६ बस्ने बर्ष ३७ की तिलक सुनारको दाहिने हात र घाटीमा चोट, सामान्य ।

सैनिक अस्पताल राझाँ बाकेँ उपचारको लागी पठाईएको:-

१.जि.सुर्खेत भेरी गंगा न.पा.७ बर्ष ३८ को रखबिर बस्यालको निधारमा चोट, सामान्य ।(नेपाली सेना )

२.जि.सुर्खेत लेकबेसी गा.पा.-७ बस्ने बर्ष २३ को शेर ब.रावतको टाउकोमा चोट, सामान्य ।(नेपाली सेना )

३. जि.दैलेख गुरासे गा.पा.७ बस्ने बर्ष २३ को प्रदिप बि.सी.को टाउकोमा चोट, सामान्य ।(नेपाली सेना )

४. जि.दैलेख डुल्लु न.प.११ बस्ने बर्ष ३९ को गणेश ब.शाहीको टाउकोमा चोट, सामान्य ।(नेपाली सेना )


५. जि.दैलेख डुल्लु न.पा.११ बस्ने बर्ष २२ को छबि लाल बि.क.को छातीमा चोट, सामान्य ।(नेपाली सेना )

मेडिकल कलेज कोहलपुर बाकैँमा उपचाराको लागी पठाईएको

१. जि.सुर्खेत बिरेन्द्रनगर  न.पा.१० बस्ने बर्ष २४ की उम कुमारी हमालको छातीमा चोट, सामान्य

२. ऐ.२ बस्ने बर्ष २४ को भुपेन्द्र शाहीको छातीमा चोट, सामान्य ।

३. ऐ.५ बस्ने बर्ष ५४ को जगत जंग रानाको टाउकोमा चोट, सामान्य

४. ऐ.१२ बस्ने बर्ष ५२ को मक्क ब.बुढाको घाटीमा चोट, सामान्य ।

५.जि.दैलेख भैरवी गा.पा.५ बस्ने बर्ष ५० को बिसाखर रिजालको हात र खुट्टामा चोट, मध्यम ।

६.ऐ.३ बस्ने बर्ष २५ को कृष्णा आचार्यको खुट्टामा चोट, सामान्य ।

७.जि.दैलेख डुल्लु न.पा.५ बस्ने बर्ष ५१ को ऋषि प्रसाद उपाध्यायको कुममा चोट, सामान्य ।

८.ऐ.१० बस्ने बर्ष ६८ को तेजेन्द्रनाथ योगीको निधारमा चोट, सामान्य ।

९. जि.दैलेख नारायणी न.पा.१० बस्ने बर्ष २८ को रबिन्द्र हमालको निधारमा चोट, सामान्य ।

१०.जि.कालीकोट तिला गा.पा.९ बस्ने बर्ष ३२ को जिबन बि.क.को अनुहारमा चोट, सामान्य ।

११.जि.कञ्चनपुर भिमदत्त न.पा.४ बस्ने बर्ष ७ की सिमिया बोहोराको टाउकोमा चोट , सामान्य