तुलसीपुरमा एक बालिका बलात्कृत

दाङ, ७ असोज ।
दाङको तुलसीपुरमा एक बालिका बलात्कृत भएकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक नवराज केसीका अनुसार तुलसीपुर उपमहानगरपालिका १९ की १२ वर्षिया बालिका बलात्कृत भएकी हुन् ।

उनी पटक-पटक सामूहिक बलात्कारको सिकार हुने गरेकी छन् । उनलाइ धेरै ब्यक्तिहरुले बलात्कार गरेको खुल्न आएकाले ति ब्यक्तिको खोजी भइरहेकाे प्रहरी निरीक्षक केसीले बताए ।


केही महिना अघि घटना भएकाले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।