ज्ञान ज्योति कलेजमा गायक प्रताप दास आउदै

देव राज कँडेल
दाङ, २९ भदौ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित ज्ञान ज्योति कलेजमा गायक प्रताप दास आउन लागेका छन् । सनिवार गायक प्रताप दास कलेजमा आउन लागेका हुन ।

कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्न कार्यक्रममा दास आउने भएका छन् । उनले आफ्नो प्रस्तुती पनि राख्ने शिक्षक शरद गौतमले बताए ।


उनका अनुसार विज्ञान, ब्यबस्थापन कानुनलगायतका विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।