दाङका मादक पदार्थ खाएर वुवाकाे हत्या 

दाङ,२८ भदाै ।  दाङमा मादक पदार्थ खाएका  छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुर निवासी २८ वर्षिय छोरा सन्तोष केसीले ५१ वर्षिय बाबु प्रेमबहादुर केसीको हत्या गरेको हुन् ।
 जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार छाेराकाे  कुटपिटबाट गम्भीर घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको हाे ।
 छोरो केसीलाई प्रहरीले प्रकाउ गरि अनुसन्धान थालेकाे छ ।