
तुलसीपुर
७ भदौ / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् ।
आज विश्वासको मत लिएका हुन् । हाल कायम रहेका ८० प्रदेशसभा सदस्यमध्ये ४२ मत प्राप्त गरेका छन् ।
अब प्रदेशसभाको बैठक भदौ १७ गते विहीबार दिउसो १ बजे बस्नेछ ।



लाइभदाङ । ७ भाद्र २०७८, सोमबार १७:१८ बजे