तुलसीपुर,२४ साउन । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंको केन्द्रीय तदर्थ समितिमा दाङबाट १२ जना परेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दाङबा १२ जनालाई मनोनित गरेका हुन् । मनोनित हुनेहरुमा दीपक भण्डारी, आकाश भण्डारी,अभिषेक दाहाल, दामोदर थापा, निरज गिरी, युवराज भण्डारी, शिवराज खनाल,अनिल बस्नेत,रवि बुढाथोकी, डा. गंगा चौधरी, शम्भु कुमाल र गिरी न्यौपानेलाई केन्द्रीय तदर्थ समितिमा मनोनित गरेका हुन् ।
लाइभदाङ । २४ श्रावण २०८०, बुधबार १८:५३ बजे