घोराही-लमही यातायात सेवा सहज

तुलसीपुर, २३ साउन । घोराही-लमही सडक खण्डमा यातायात सहज भएको छ ।

लमहीको कुलमोहर नजिकै मंगलबार राती १२ बजेतिर पहिरो खसेको थियो ।


त्यो पहिरोलाई विहान पन्छाएपछि अहिले एकतर्फी रुपमा सवारी आवतजावत गरिरहेका छन् ।