नेपाल माेर्डन पेन्टाथलाेन संघकाे केन्द्रीय सदस्यमा अरूण लहरे

दाङ, २३ असार
नेपाल माेर्डन पेन्टाथलाेन संघकाे केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेश बाट अरूण लहरे चयन भएका छन् । संघको सनिवार काठमाडौंमा भएको दोस्रो साधारण सभा तथा निर्वाचन बाट चयन भएका हुन् ।

 


नेपाल माेर्डन पेन्टाथलाेन संघकाे स्थापन २०१५ सालमा भएको हाे । नेपाल माेर्डन पेन्टाथलाेन संघले फेन्सिङ , रनिङ , हर्साडिङ , सुईमिङ र सुटिङ गरि पाँच वटा गेम खेलाउछ ।