बजेट बहुमतबाट पारित : पक्षमा १४७, विपक्षमा मत १०८

sf7df8f}F, @( h]7M k|ltlglw;ef a}7sdf cy{dGqL 8f dxt k|ltlglw;efsf] cfhsf] a}7sdf cfufdL cfly{s jif{ @)*)÷)*! sf] jflif{s /fh:j / Joosf] cg'dfgdflysf] ;fdfGo 5nkmnsf qmddf ;f+;bn] p7fpg'ePsf] lh1f;fsf] hjfkm lbFb} cy{dGqL 8f k|sfzz/0f dxt . ls/0f/fh lji6÷/f;;

काठमाडौं, १३ असार ।
प्रतनिधिसभाबाट बजेट बहुमतबाट पारित भएको छ । विनियोजन विधेयक मत विभाजनबाट पारित गरिएको हो ।

बजेटको पक्षमा मत १४७ आयो । विपक्षमा १०८ मत प¥यो ।

आजको बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित थिए । आज २५५ सांसद मात्र उपस्थित थिए । उपस्थित सांसदमध्ये कोही पनि तटस्थ बसेनन् ।


सरकारले करका दर समेटिएको आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले आजै संसद्मा राखेका छन् ।

आर्थिक विधेयक, राष्ट्र ऋणसम्बन्धीसहितका आश्रित विधेयक पारित भएपछि मात्र पूर्ण बजेट पारित भएको मानिन्छ ।