दंगीशरणमा चट्याङ्ग पर्दा केसीको मृत्यु

तुलसीपुर,९ असार ।
दाङ दंगीशराणमा चट्याङ्ग परेर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार वडा न ६ का समिर केसीको मृत्युु भएकाे हो। त्यस्तै स्थानीय रमनारायण चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर भइरहेकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।