एस दाङका सचिवालय सदस्य माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर, ३२ जेठ ।
नेकपा एकिकृत समाजवादीका पार्टी दाङ जिल्ला सचिवालय सदस्य एंव युवा संघ नेपाल दाङका बरिष्ठ उपाध्यक्ष महेश नेपालीले नेकपा माओवादी केन्द्र प्रवेश गरेको छन् ।


उक्त कार्यक्रममा महेश नेपालीको नेतृत्वमा करिव ५० जना युवाहरुले प्रवेश गरेका थिए। उनीहरुलाई मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले स्वागत गरेका थिए । वाइसिएल नेता हरिश गिरीको समन्वयमा उनलाई प्रवेश गराइएको हो ।