लमही-भालुवाङ सडक स्तरोन्नती हुने

तुलसीपुर,१५ जेठ । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र अन्तर्गत लमही-भालुवाङ सडक स्तरोन्नी गर्नकालागि संघीय सरकारले बजेट बिनियोजन गरेको छ ।


आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताए ।