दाङमा वायु गुणस्तर मापण केन्द्र स्थापना गरिने

तुलसीपुर,१५ जेठ । दाङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिने भएको छ ।

आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताए ।


बायु गुण्स्तर मापन केन्द्र स्थापना गरेपछि उपकरणको मद्दतले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा कतातर्फ बगिरहेको छ, त्यसबारेमा समेत जान्न सकिन्छ ।