दिपक वलीको‘के तिमलाइ झल्को आउदैन?’ सार्वजनिक (भिडियो)

तुलसीपुर,४ जेठ । तुलसीपुर ५ निवासी दीपक वलीले लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।

लोक तथा दोहोरी गायक वलीले ‘के तिमिलाई झल्को आउदैन, मलाइ त देखेसी छाड्नै मन लाग्दैन’ बोलको गीत बजारमा ल्याएका हुन् ।

गीतको शब्दमा इश्वर बीसी, लय दिपक वली, श्वर इश्वर बिसी,कमला वली र दिपक वलीको रहेको छ ।


गीत शान्तिनगर गाउपालिको अधेरेमा छायांकन गरिएको छ । जसको निर्देशकमा सरोज रेग्मी रहेका छन् ।