तुलसीपुरका १३ विद्यालयलाई कक्षा थपको अनुमति

तुलसीपुर,१ जेठ ।
दाङ तुलसीपुर उपमहानगरपालिकाका १३ विद्यालयलाई कक्षा थपको अनुमति दिईएको छ ।

उपमहानगरपालिकाको ११ औं कार्यपालिका बैठकले तुलसीपुरका १३ विद्यालयलाई कक्षा थपको अनुमति दिएको हो । ९ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिइएको हो ।
यी हुन्, कक्षा थपको अनुमति पाएका विद्यालयहरु :