३१ भदौ, काठमाडौं ।
साताको अन्तिम दिन शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटेको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचकमा उचच अंकको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।
लाइभदाङ । ३१ भाद्र २०७८, बिहीबार १२:३६ बजे