यी हुन्, दाङबाट एकीकृत समाजवादी रोज्ने २१ जनप्रतिनिधि

तुलसीपुर, २२ भदौ । दाङबाट गढवा गाउँपािलका उपाध्यक्षसहित २१ जनप्रतिनिधिले एर्कीकत समाजादी रोजेका छन् । जसमा दुईजना वडाध्यक्ष, दुई जना जिल्ला समन्वय समिति सदस्य, ६ जना कार्यपालिका सदस्य तथा अन्य वडा सदस्यहरु रहेका छन् ।

दाङबाट एकीकृत समाजवादी रोज्नेहरु : 

१ – गढवा गाउँपालिका उपाध्यक्ष शान्ती चौधरी

२ – तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ अध्यक्ष भुपबहादुर केसी

३- घोराही उपमहानगरपालिका वडा नं.  ४ अध्यक्ष भिमबहादुर सार्की

४- जिल्ला समन्वय समिति सदस्य सावित्रा रिजाल

५ – जिल्ला समन्वय समिति सदस्य तिलाकुमारी बुढा

६ – तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य चित्रा मल्ल

७ –  रमादेवी नेपाली

८ – गढवा गाउँ कार्यपालिका सदस्य देविदाल दुढराज

९ – राजपुर गाउँ कार्यपालिका सदस्य भक्तबहादुर विक

१० – घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य धनबहादुर कुसुन्डा

११ – घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य डिल्ली नेपाली


१२- घोराही उपमहानगरपालिका वडा न. ४ का सदस्य रचनी चौधरी

१३ – घोराही उपमहानगरपालिका वडा नं. १२ सदस्यय पुष्प विक

१४ – घोराही उपमहानगरपालिका वडा न. १६ का सदस्य खिमा घर्ती

१५ – गढवा गाउँपालिका वडा नं. २ का सदस्य राधेश्याम थारु कुमाल

१६ – तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का सदस्य डन्डबहादुर केसी

१७ – तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का सदस्य रमा भण्डारी

१८- तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का सदस्य जनक चौधरी

१९ – तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का सदस्य : केशर पुन

२० -तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का सदस्य जयबहादुर विक

२१ -तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का सदस्य देवा नेपाली

 

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'