माओवादी केन्द्र तुलसीपुरको भेलालाई प्रचण्डले सम्वोधन गर्नै

तुलसीपुर, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) तुलसीपुरको भेलालाई केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने भएका छन् ।

प्रचण्डले भर्चुवलको माध्यामबाट सम्वोधन गर्ने नगर अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए । साथै प्रदेश सचिब जगप्रसाद शर्मा‘अपार’ले पनि प्रशिक्षण दिने भएका छन् ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कृष्णमन्दिरमा सोमबार विहान साढे १० बजे कार्यक्रम हुनेछ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'