माघी पर्वः लुम्बिनी प्रदेशमा दुई दिन सार्वजनिक बिदा

तुलसीपुर, २९ पुस ।
माघि पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ । गत चैत २१ को मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशभर विदा दिईएको कानुन अधिकृत सीता घिमिरेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । माघ १ गते भने संघीय सरकारले नै विदा दिदै आएको छ ।


माघि पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत धुमधामका साथ मनाउदछन ।