तुलसीपुर
१६ साउन / नेकपा एमाले दाङ क्षेत्र नं. २ (ख) को कमिटि एकीकृत समाजवादीमा समाहित भएको छ ।
अध्यक्ष चूर्णबहादुर वलीको संयोजकत्वमा भएको कमिटि एकीकृत समाजवादीमा समाहित भएको पार्टीका केन्द्रीय सदस्य अनारकली मियाले बताईन् ।
उनका अनुसार सोही कमिटिको सचिबमा खब्बु जैसीलाई चयन गरिएको छ ।
लाइभदाङ । १६ भाद्र २०७८, बुधबार २१:०५ बजे