
दाङ, ८ मंसिर । दाङ क्षेत्र नं. २ बाट रेखा शर्मा विजयी भएकी छिन् ।
एमाले महासचिब शंकर पोखरेललाई हराउँदै गठबन्धनबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य शर्मा विजयी भएकी हुन् ।
झिनो मतान्तरले शर्मा विजयी भएकी हुन् । घोषणा हुन भने बाँकी रहेको छ ।



लाइभदाङ । ८ मंसिर २०७९, बिहीबार १०:३४ बजे