दाङमा २८ प्रतिशत मत खस्यो

दीपक बोहरा
दाङ,४ मंसिर ।
दाङमा साढे ११ बजेसम्म २८ प्रतिशत मत खसेको छ ।दाङका मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार ४ लाख १४ हजार ९ सय ५६ मध्ये १ लाख १५ हजार ९ सय २० मत खसेको छ ।