वाईसिएल तुलसीपुर ४ को सम्मेलन , अध्यक्षमा थापा

तुलसीपुर
१२ भदौ / माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग(वाईसिएल) तुलसीपुर ४ को सम्मेलन भएको छ ।

सम्मेलनले विज्ञान थापाको अध्यक्षतामा २५ सदस्य वडा समिति गठन गरेको छ । माओवादी केन्द्रका नेता शेसुराम भण्डारी, अनुपम खड्का, तुलसी थापा, वाईसियल दाङका कार्यालय सदस्य हेवेन्द्र शाहीसहितको सहभागितामा भेला भएको हो ।

बक्ताहरुले पार्टीलाई सुदृढ बनाउन युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

May be an image of 1 person and text


 

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'