दाङमा कुन–कुन स्थानमा मतगणना हुन्छ ?

तुलसीपुर,२५ कात्तिक ।
दाङका तीन वटै क्षेत्रको मतगणना सोही निर्वाचन क्षेत्रमै हुने भएको छ । क्षेत्र नं.१ को लमही नगरपालिका, क्षेत्र नं.२ को जिल्ला समन्वय समितिको हल र क्षेत्र नं. ३ को राप्ती बबई क्याम्पसको हलमा हुने भएको छ ।