तुलसीपुर
८ भदौ / नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी तुलसीपुरको सम्मेलन भोलि (बुधबार) हुने भएको छ ।
‘शिक्षा स्वास्थ्य र रोजगारी ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्र, वाधीनता र समाजवादी शिक्षाको पक्षमा प्रथम उपमहानगर सम्मेलन’ भन्ने नाराका साथसम्मेलन हुन लागेको नेता हिरालाल वलीले जानकारी दिए ।
उनका अनुसार विहान ११ बजे तुलसीपुर ६ स्थित टेवल टेनिसको कबर्डहलमा हुने भएको हो ।
लाइभदाङ । ८ भाद्र २०७८, मंगलवार २२:४४ बजे