
दाङ, ३० असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउको जंगलमा एकजनाको शव फेला परेको छ । शव गाडेको अबस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । हत्याको आशंकामा शवको उत्खनन् भईरहेको उहाँले बताउनुभयो ।

शव अरुपनि हुनसक्ने आशंका गरिएको वडाअध्यक्ष पौडेलले जानकारी दिनुभयो । शव कस्को हो भन्ने खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।




लाइभदाङ । ३० आश्विन २०७९, आईतवार १४:४५ बजे