समानुपातिकमा दाङबाट काँग्रेसका २ जनाको बन्दसूचिमा समावेश

तुलसीपुर
२४ असोज / नेपाली काँग्रेसले निर्वाचन आयोगलाई बुझाएको प्रतिनिधिसभा समानुपातिकको बन्द सूचिमा दाङबाट दुईजना परेका छन् ।


९९ नम्बरमा योगेन्द्र चौधरी र १०५ नम्बरमा शुसिला चौधरी समानुपातिक सूचिमा परेका छन् ।