विकास र समृद्धिका लागि मेरो उम्मेदवारी : कोमल ओली

तुलसीपुर, २३ असोज ।
नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नं.३ को संघिय प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल ओलीले आफ्नो उम्मेदवारी दाङको विकास र समृद्धिका लागि भएको बताउनुभएको छ ।


मनोनयन दर्ता पछि पत्रकारहरुसंग कुरा गर्दै ओलीलले पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा विषेश ध्यान दिने बताउँदै त्यसका लागि विजयी बनाउन सबैलाई आग्रह गर्नुभयो ।