दाङ २ ´क` मा बलिभद्र राना एमालेका सर्वसम्मत उम्मेद्वार

दाङ १८ भदाै।

नेकपा एमालेले दाङ क्षेत्र नम्वर २ प्रदेश सभा झकञमा बलिभद्र रानालाईसर्वसम्मत उम्मेद्वार बनाएको छ ।


प्रदेश झकञका संयोजक भानसिङ बुढाको अध्यक्षता एवं पोलिटब्यूरो सदस्य नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकलेलुम्बिनी प्रदेश कमिटी सदस्य रानालाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीलेजानकारी दिएका छन् ।