तुलसीपुर
३१ साउन / दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१७ मा रहेको पञ्चेधाराको मुहान र पर्खाल भत्किएको छ ।
अविरल बर्षाका कारण आईतबार विहान पौने ८ बजेतिर भत्किएको हो ।
उक्त धारा एतिहासिक रहेको छ । मानपुर दाङको मुख्य बजार ठूलो जरुवाको रुपमा परिचित थियो ।
तत्कालिन अबस्थामा जिल्ला खानेपानी कार्यालयले धारा निर्माण गरेको हो ।
तस्वीरहरु : पुरुसोतम अधिकारी
लाइभदाङ । ३१ श्रावण २०७८, आईतवार १३:०१ बजे