तुलसीपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ८६ करोड बजेट (पूर्ण पाठ)

तुलसीपुर,१० असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८६ करोड ४८ लाख ७९ हजारको बजेट विनियोजन गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्थानी चौधरीले वजेट प्रस्तुत गर्नुभएको हो ।


बजेटको पूर्ण पाठ हेर्न यहाँ क्लिन गर्नुहोला ।